Logo
५ आश्विन २०८१, शनिबार
(June 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी कार्यालयअघि विप्लप माओवादीको प्रर्दशन

विप्लप समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो ।

जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् ।

प्रकाशित मिति: Jun 13, 2022

प्रतिक्रिया दिनुहोस्