Logo
४ आश्विन २०८१, शुक्रबार
(June 5, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीको रोहिणी खोलामा बस दुर्घटनाका घाइतेकाे उपचार (फाेटाे फिचर)

रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा घाइते यात्रुकाे भैरहवास्थित भिम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । तस्बीर: मोहम्मद हबिब

 

प्रकाशित मिति: Jun 5, 2022

प्रतिक्रिया दिनुहोस्