Logo
४ आश्विन २०८१, शुक्रबार
(June 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोटाङको कुहुडाँडा माविको १० कोठे पक्की भवन उद्घाटन

प्रदेश नं.१ स्थित खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित कुहुडाँडा मावि शुक्रबारेको १० कोठे पक्की भवन उद्घाटन गरिएको छ । जि–फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशील भरिया समाज राखाबांदेल ऐसेलुखर्कमार्फत निर्माण गरिएको भवन केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले उद्घाटन गरेका छन् ।

विव्यास र स्थानीय समुदायसँगको समन्वय र सहभागीतामा १ करोड ३१ लाख ९४ हजार ८४४ रुपैयाँको लागतमा कुहुडाँडा माविको १० कोठा भएको ५ वटा ब्लक ९भवन० निर्माण गरिएको हो ।

 

प्रकाशित मिति: Jun 2, 2022

प्रतिक्रिया दिनुहोस्