Logo
४ आश्विन २०८१, शुक्रबार
(May 27, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्याङजामा प्याराग्लाइडिङ दुर्घटना, एकजना घाइते

स्याङजामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना घाइते भएका छन् । स्वरेक मैदानमा प्याराग्लाइडिङबाट खसेर स्थानीय लक्ष्मी अर्याल घाइते भएकी हुन् ।

उनको टाउको र खुट्टामा चोट लागेको प्रहरी प्रबक्ता रवीन्द्र खनालले जानकारी दिएका छन् । थप उपचारका लागि उनलाई पोखरा ल्याइएको छ । स्वरेकमा प्याराग्लाइडिङ सिक्ने क्रममा उनी खसेकी हुन् ।

प्रकाशित मिति: May 27, 2022

प्रतिक्रिया दिनुहोस्