भोलि देशभरका बैङ्क तथा वित्तीय संस्था बन्द
भोलि देशभरका बैङ्क तथा वित्तीय संस्था बन्द हुँने भएका छन् ।
नेपाल राष्ट्र बैङ्कका अनुसार भोलि अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देशभरका बैंक तथा वित्तीय संस्था बन्द हुने भएका हुन् ।
मंगलबार विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।