Logo
३ आश्विन २०८१, बिहीबार
(January 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले पीसीआर परीक्षण शुल्क घटायो, सरकारीमा ८ सय तिरे परिक्षण गर्न सकिने

सरकारले पीसीआर परीक्षण शुल्क घटाएको छ ।

सरकारले सरकारी अस्पतालमा परीक्षण गर्दा ८ सय र निजी अस्पतालमा परीक्षण गर्दा १५ सय रुपैयाँ लागू हुने गरी मुल्य घटाएको हो ।

यस अघि सरकारीमा १ हजार र निजीमा २ हजार रुपैयाँ थियो ।

प्रकाशित मिति: Jan 19, 2022

प्रतिक्रिया दिनुहोस्