Logo
१५ पुस २०८१, सोमबार
(January 11, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको कारण एमालेको प्रदेश अधिवेशन सर्‍यो

कोरोना संक्रमणको तेस्रो लहर सुरु भएको कारण नेकपा एमालेले प्रदेश अधिवेशन सारेको छ ।एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको बताएका छन् ।

कोभिडको तेस्रो लहर सुरु भएको कारण माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि सारिएको छ । पार्टी केन्द्रले यस विषयमा निर्देशन जारी गरिसकेको छ ।

प्रकाशित मिति: Jan 11, 2022

प्रतिक्रिया दिनुहोस्