Logo
७ पुस २०८१, आईतबार
(January 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चारमन्त्री कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोभिड १९ को पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी हुने क्रममा ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि सञ्चारमन्त्री कार्की होम आइसोलेसनमा बसेका छन् ।

पहिलो रिपोर्टमा कोभिड नेगेटिभ देखिए पनि आफू अझै केही दिन आइसोलेसनमै रहने मन्त्री कार्कीले बताएका छन् । उनले शुक्रबारसम्म सार्वजनिक भेटघाट नगर्ने जनाएका छन् ।

प्रकाशित मिति: Jan 9, 2022

प्रतिक्रिया दिनुहोस्