लोक सेवासँग सम्बन्धित मुद्दाको सुनुवाइ पुन: स्थगित
लोक सेवा आयोगसँग सम्बन्धित मुद्दाको सुनुवाइ पुन: स्थगित भएको छ । कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा बिहीबार पनि स्थगित भएको होे ।
सर्वोच्च अदालतका अनुसार हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो । यो मुद्दामा करिब साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन ।