५७ जना उपसचिवको सरुवासूची सार्वजनिक
नेपाल सरकारले ५७ जना उपसचिवको सरुवा सूची सार्वजनिक गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप १५ सहित ५७ उपसचिवको सरुवा गरेको हो । पहिलो चरणमा ४२ जना उपसचिवको सरुवा निर्णय गरेको प्रशासन मन्त्रालयले थप १५ सहित ५७ उपसचिवको सरुवा सूची सार्वजनिक गरेको छ ।