Logo
३ आश्विन २०८१, बिहीबार
(December 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी महाधिवेशनमा समूहगत सुझावको प्रस्तुति सकियो

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत समूहगत सुझावको प्रस्तुति सकिएको छ ।

अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि २५ समूहमा भएको छलफलको प्रस्तुति सकिएको हो ।

बिहीबारसम्म २५ समूहका नेताहरुले आफ्नो समूहबाट आएको सुझावहरु प्रस्तुत गरेका थिए ।

भोली एकबजेबाट फेरि बन्दसत्र सुरु हुनेछ । अनुशासन, लेखा र विर्नाचन आयोगको प्रतिवेदन बन्दसत्रमा पेश भएर पारित भएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: Dec 30, 2021

प्रतिक्रिया दिनुहोस्