Logo
६ पुस २०८१, शनिबार
(December 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधान्यायाधीश जबराले बोलाएको न्याय सेवाको बैठक स्थगित

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।

प्रधानन्यायाधीश जबराले न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा-बढुवा लगायतको काम रोकिएको भन्दै बुधबार दिउँसो ३ बजे बैठक राखेका थिए ।

न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर भएको कारण बैठक स्थगित भएको जानकारी गराएका छन् ।

 

 

प्रकाशित मिति: Dec 22, 2021

प्रतिक्रिया दिनुहोस्