Logo
६ पुस २०८१, शनिबार
(December 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रिय सदस्य खुल्ला अन्तरगत ११ सय मतगणनाको नतिजा सार्वजनिक, यी हुन् ३५ जना

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि ११ सय मतगणनाको नतिजा सार्वजनिक भएको छ ।

खुलातर्फ जम्मा ३५ जनाको सिटका लागि ९९ जना उम्मेदवार छन् ।

खुल्ला केन्द्रिय सदस्य ११०० मत गन्दा :

१. शशांक कोइराला-८८२
२. बालकृष्ण खाँण-७९७
३.उदयशमशेर राणा -७५१
४.रमेश लेखक-७०३
५.दिलेन्द्रप्रसाद बडु-६८५
६. बलबहादुर केसी-६९८
७.मोहनबहादुर बस्नेत -६९१
८. ज्ञानेन्द्रबहादुर कार्की-६७८
९. गोपालमान श्रेष्ठ -६५७
१०. एनपी साउद-६१३
११. दिनेश कोइराला -६१३
१२. रामशरण महत-६०९
१३. अर्जुननरसिङ केसी- ६०२
१४. गुरु बराल-६०१
१५. सुनिलबहादुर थापा-६००
१६. कुन्दनराज काफ्ले-५९९
१७. गणेश लामा-५८९
१८. जिपछिरिङ लामा-५८८
१९. रामहरि खतिवडा-५७८
२०. गोविन्द भट्टराई -५६६
२१. नैनसिंह महर-५१४
२२. जीतजङ्ग बस्नेत-५१३
२३. सुरेन्द्रराज पाण्डे-५०१
२४. तारणीदत्त चटौत-४६७
२५. त्रैलोक्यप्रताप सेन-४६५
२६. लोकेश ढकाल-४५५
२७. टेकराज पौडेल-४१३
२८. मदन अमात्य-४०९
२९. पद्यनारायण चौधरी-३९९
३०. केदार कार्की-३९६
३१. अजयबाबु सिवाकोटी- ३९२
३२. मोहन आचार्य-३९०
३३. शंकर भण्डारी-३८८
३४. धावा गुरुङ-३८६
३५. सुरेशचन्द्र चालिसे-३८२

प्रकाशित मिति: Dec 18, 2021

प्रतिक्रिया दिनुहोस्