Logo
८ पुस २०८१, सोमबार
(November 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीसँगै कानुन व्यवसायीले मागे गृहमन्त्री खाँणको समेत राजीनामा !

शान्तिपूर्ण आन्दोलनमा दंगा प्रहरी परिचालन गरि बल प्रयोग गरेको विरोधमा कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् ।

सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा कानून व्यवसायीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री खाँणकोसमेत राजीनामा मागेका हुन् ।

पछिल्लो समयमा सर्वोच्च अदालत परिषरमा प्रधानन्यायाधीसको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीको हस्तक्षेपका कारण बारका अध्यक्षसहित कयौ न्यायाधीशहरु घाइते भएका थिए ।

प्रकाशित मिति: Nov 21, 2021

प्रतिक्रिया दिनुहोस्