Logo
४ आश्विन २०८१, शुक्रबार
(November 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का उद्योग मन्त्री रामनरेश राय यादव किन बर्खास्तीमा परे ?

प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्तीमा परेका छन्।

एकीकृत समाजवादीलाई सरकारमा ल्याउनका लागि मुख्यमन्त्री लालबाबु राउतले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए।

राजीनामा दिन आनकानी गरेका यादवलाई मुख्यमन्त्री राउतले मंगलबार बर्खास्त गरेका हुन्।

यादवले सम्हाल्दै आएको मन्त्रालय एकीकृत समाजवादीको भागमा पर्ने भएको छ।

प्रकाशित मिति: Nov 16, 2021

प्रतिक्रिया दिनुहोस्