Logo
४ आश्विन २०८१, शुक्रबार
(November 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कडा सुरक्षाका बीच प्रधानन्यायाधीश जबरा सर्वाेच्च छिरे

सर्वाेच्च अदालतको मूल ढोकामा आन्दोलनरत वकिलहरू धर्नामा बसेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अर्कै ढोकाबाट कार्यकक्ष प्रवेश गरेका छन्।

मूल गेटमा कानुन व्यवसायीहरू धर्नामा बसेकाले उनी कडा सुरक्षाका बीच केही बेरअघि अर्कै गेटबाट सर्वाेच्च अदालत प्रवेश गरेका हुन्।
सेनासहितको गाडीको स्कर्टिङमा प्रधानन्यायाधीश जबरा महान्यायाधिवक्ताको कार्यालयनजिकको दोस्रो गेटबाट सर्वाेच्च अदालत छिरेका हुन्।

प्रकाशित मिति: Nov 12, 2021

प्रतिक्रिया दिनुहोस्