Logo
६ पुस २०८१, शनिबार
(November 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ड्रेसको कारण ट्रोलको शिकार बन्नपुगीन् काजोल !

बलिउड चर्चित अभिनेत्री मध्ये काजोल पनि एक हुन् । उनको अभिनयको कारण र्दशकले एकदमै मनपराउने अभिनेत्री हुन् । एकसमय थियो काजल र शाहरुख खानको जोडिलाई एकदमै मन पराउने गर्थे र उनले थुपै फिल्ममा र्दशकलाई भरपूर्ण मनोरञ्जन दिएकी छन् ।

अभिनेत्री काजोल समाजिक सञ्जालमा निकै सक्रिय रहेकी हुन्छीन् । उनले सामाजिक सञ्जालमा आफ्नो सुन्दर तस्विरहरु शेयर गर्दै आएकी छन् । उनलाई

काजोल त्यसैपनि स्टाइलिस्ट हुन् र ड्रेसमा पनि त्यत्ति नै ध्यान दिने गर्छिन् । पछिल्लो समयमा उनी आफ्नै ड्रेसकै कारण ट्रोल भएकी छिन् ।

वास्तवमा दुबईमा आयोजित फिल्म फेयर मीडिल अचीवर्स अर्वाड नाइट्समा काजोल पुगेकी हुन् । सोही क्रममा अभिनेत्रीले कालो र सेतो कलरको आउटफिट लगाएकी थिइन् ।

भिडियोमा सेतो कलरको ड्रेस घाँटीभन्दा माथि सम्म पुगेको देखिन्छ । केही युजर्सले काजोलको यो लुकलाई कत्ति पनि मन पराएनन् ।

युर्जसहरुले जमेर काजोललाई ट्रोल बनाइरहेका छन् । कसैले त आफुलाई सुहाउँदो र आरामदायक कपडा लगाउन समेत काजोललाई सल्लाह दिएका छन् । कसैले यो भन्दा त बाइकको कवर लगाउनु राम्रो भन्दै प्रतिक्रिया दिएका छन् ।एजेन्सी

प्रकाशित मिति: Nov 1, 2021

प्रतिक्रिया दिनुहोस्