Logo
८ पुस २०८१, सोमबार
(October 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश जबराको एकल इजलासमा २८ मुद्दा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि आफ्नै एकल इजलासमा पेसी तोकेका छन् । प्रधानन्यायाधीश जबराले आफ्नो इजलासमा  बिहीबार २८ वटा मुद्दामा पेसी तोकेका हुन् ।

सर्वोच्चका अन्य न्यायाधीशहरु इजलास बहिष्कार गरेर पेसीको भद्र अवज्ञा गर्दा प्रधानन्यायाधीश जबरा भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाइ गरिरहेका छन् ।

अन्य न्यायाधीशहरूले राजीनामा माग गरिरहँदा प्रधानन्यायाधीश भने राजीनामा नदिने र सक्छौ भने महाभियोग लगाएर हटाउ भन्दै चुनौती दिइरहेका छन् ।

प्रकाशित मिति: Oct 28, 2021

प्रतिक्रिया दिनुहोस्