Logo
४ आश्विन २०८१, शुक्रबार
(September 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वप्रकाशले एजेन्डा : हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन !

नेपाली कांग्रेसको महामन्त्री पदमा उमेदवारी घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो उमेदवारीका विषयमा अवधारणापत्र सार्वजनिक गरेका छन् ।

शर्माले ६ पृष्ठ लामो अवधारणापत्र सार्वजनिक गर्दै हिजो राजनीतिक परिवर्तन भएको भन्दै अब राजनीतिमै परिवर्तन गर्ने प्रण गरेका छन् । उनले राजनीतिलाई अन्य सबै नीतिको मूल नीति भन्दै मूल सङ्लो बनाएर सबै क्षेत्रमा सुधार ल्याउने बताएका छन् ।

राजनीतिक दलहरूले राजनीतिक परिवर्तनमा योगदान गरेको भन्दै अब दलभित्रबाट राजनीतिमा परिवर्तन जरुरी रहेको बताएका छन् ।

प्रकाशित मिति: Sep 19, 2021

प्रतिक्रिया दिनुहोस्