Logo
२९ चैत्र २०८१, शनिबार
(September 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवा आयोगको शाखा अधिकृतको परीक्षाको नतिजा प्रकाशन स्थगित

लोक सेवा आयोगको शाखा अधिकृतको परीक्षाको नतिजा प्रकाशन स्थगित भएको छ । आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेशअनुसार सो विज्ञापन स्थगित गरेको जनाएको छ ।

आयोगले विज्ञापन नं. १६६९४-१६७००/०७६-७७ सम्मका व्यवस्थापिका संसद्, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाका राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह(अप्राविधिक) पदको योग्यता क्रम प्रकाशन तथा सिफारिस स्थगित गरेको हो ।

प्रकाशित मिति: Sep 13, 2021

प्रतिक्रिया दिनुहोस्