Logo
४ आश्विन २०८१, शुक्रबार
(August 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वप्रधानमन्त्री झलनाथ खनालको अपोलोमा मिर्गौला प्रत्यारोपण

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ।

केही समययता भारतको अपोलो अस्पतालमा उपचाररत नेता खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

डा सन्दीप गुलेरिया नेतृत्वमा रहेको टिमले खनालको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको भट्टराईले बताए। अब केही समय खनाल अस्पतालमै रहने र आराम भए पश्चात नेपाल फर्किने उनले जानकारी दिए।

प्रकाशित मिति: Aug 4, 2021

प्रतिक्रिया दिनुहोस्