जसपाको उपेन्द्र पक्षले गर्यो संसदीय दलको विधान पास
जसपाको उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पास गरेको छ ।मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेका बैठकले संसदीय दलको विधान पास गरेको हो।
बहुमत सांसदहरुको समर्थन जुटाएको यो समूहले (आज) संसदीय दलको बैठक बोलाएको थियो ।बैठकले विधान पास गरेको छ भने संसदीय दलको नेता चयन गर्ने कार्यसूची रहेको छ ।