Logo
४ आश्विन २०८१, शुक्रबार
(July 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले एकता जोगाउन गठित कार्यदल पुनः ब्युँतियो, नेताहरु आजै छलफलमा

नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्युँतिएको छ । कार्यदलको बैठक ६ बजे बोलाइएको छ ।

कार्यदललमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् ।

प्रकाशित मिति: Jul 5, 2021

प्रतिक्रिया दिनुहोस्