प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा : असार २८ सम्मलाई हेर्दाहेर्दैमा राखियो
संवैधानिक इजलासले असार २८ गतेसम्मलाई प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ।
सोमबारको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दा असार २८ गतेसम्मलाई हेर्दाहेर्दैमा राखिएको बताएका हुन्।