Logo
७ पुस २०८१, आईतबार
(June 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादीले कारबाही गरेका जनप्रतिनिधिलाई कामकाज गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

माओवादीले कारबाही गरेका जनप्रतिनिधिलाई कामकाज गर्न दिन सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भएपछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको हो।

न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।

प्रकाशित मिति: Jun 29, 2021

प्रतिक्रिया दिनुहोस्