Logo
५ आश्विन २०८१, शनिबार
(June 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकैदिन करिब ३५ सयले कोरोना जिते, निको हुनेको संख्या पाँच लाख ५६ हजार पुग्यो

नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप तीन हजार ४५६ जनाले कोरोना भाइरसलाई जितेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाभित्र उनीहरु संक्रमणमुक्त भएका हुन्। उनीहरु विभिन्न अस्पतालमा उपचाररत र आइसोसेसन सेन्टर तथा होम आइसोलेसनमा रहेका थिए।

यससँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या पाँच लाख ५६ हजार ७९८ पुगेको छ।

प्रकाशित मिति: Jun 20, 2021

प्रतिक्रिया दिनुहोस्