Logo
७ पुस २०८१, आईतबार
(June 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्दाबन्दी खुलेको ३० दिनसम्म कर बुझाउन सक्ने सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज

बन्दाबन्दी खुलेको ३० दिनसम्म कर बुझाउन सक्ने सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ ।

सर्वोच्च अदालतले यसअघि बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी दिएको अन्तरिम आदेशलाई मंगलबार खारेज गरेको हो ।

मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले अर्थ मन्त्रालयले आर्थिक ऐन २०७७ को दफा १९ अनुसार दिने समयसम्म मात्र जरिवाना छुट पाउने आदेश गरेको हो ।

 

प्रकाशित मिति: Jun 15, 2021

प्रतिक्रिया दिनुहोस्