नेपालमा कुनै पनि कोरोनाको भेयिन्ट फेला छैन : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) नेपालमा कुनै पनि कोरोनाको भेयिन्ट फेला नपरेको जानकारी दिएको छ ।
डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।