Logo
५ आश्विन २०८१, शनिबार
(May 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेलसहित सदस्य डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।

पुनःनियुक्तिपश्चात आज विहिबार सिंहदरवारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपीशर्मा ओलीसमक्ष सपथ कँडेलले सपथ ग्रहण गरेका छन् ।

प्रकाशित मिति: May 20, 2021

प्रतिक्रिया दिनुहोस्