Logo
५ आश्विन २०८१, शनिबार
(April 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले फुटको संघारमा पुगेको बेला काठमाडौंको मेरियट होटलमा ओली-नेपालबीच ‘भेटवार्ता’ !

नेकपा एमाले फुटको संघारमा पुगेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता शुरू भएको छ ।

नागपोखरीस्थित होटल मारियटमा अर्थमन्त्री विष्णु पौडेलसहितको वार्ता शुरू भएको हो ।

आजमात्र योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक संवाद गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति: Apr 21, 2021

प्रतिक्रिया दिनुहोस्