Logo
५ आश्विन २०८१, शनिबार
(March 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सैनिक मुख्यालय भद्रकालीमा आगलागी, क्षतीको विवरण आउन बाँकी

भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा आगलागी भएको छ।

आर्मी अफिसर क्लब नजिकै अवस्थित प्रधान सेनापतिको पुरानो कार्यालयको दोस्रो तलामा बिहीबार दिउँसो आगलागी भएको हो।

आगो फैलिएपछि नियन्त्रणका लागि नेपाली सेनाको एउटा दमकल र काठमाडौं महानगरपालिकाका दुईवटा दमकल परिचालित भएका छन्।

आगो निभाउन दुईवटा पानी ट्याङ्कर र सेनाका करिब डेढ सय जवान खटिएका छन्। विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: Mar 18, 2021

प्रतिक्रिया दिनुहोस्