उपसचिवमा बढुवाका लागि ६४ जनाको नाम सिफारिस {नामावलीसहित}
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समिति सचिवालयको शनिवार बसेको बढुवा समितिको बैठकले ६४ जनालाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
ज्येष्ठता तथा कार्यसम्पादनको मूल्याङनद्वारा शनिवार बसेको बढुवा समितिको बैठकले उपसचिवमा बढुवाका लागि ६४ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
सचिवालयका अनुसार राज राजपत्राङ्कित द्वितीय श्रेणी सामान्य प्रशासन सेवा समूहमा ४५ जना, लेखा समूहमा ८ जना र राजश्व समूहमा ७ जनाको नाम उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।
हेनुहोस् नामावली सूची :