Logo
५ आश्विन २०८१, शनिबार
(March 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सरकारले निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’

प्रकाशित मिति: Mar 4, 2021

प्रतिक्रिया दिनुहोस्