Logo
५ आश्विन २०८१, शनिबार
(March 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार र विप्लव नेतृत्वको नेकपाबीचको दोस्रो चरणको बैठक सकियो

नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ ।

वार्ता बिषय केन्द्रीत भएको र दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने वार्ता टोलीका सदस्य राजन भट्टराईले बताए ।

प्रकाशित मिति: Mar 3, 2021

प्रतिक्रिया दिनुहोस्