Logo
५ आश्विन २०८१, शनिबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधीसभा पुनस्थापना : सरकारले गरेका पुस ५ पछिका सबै निर्णय बदर (पुर्णपाठ)

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुन:स्थापना हुने फैसला गरेको छ ।

फैसलासँगै संसद बैठक १३ दिनभित्र बोलाउन सर्वोच्चले परमादेश दिएको छ ।

संवैधानिक इजलासमा करिब दुई महिना लामो सुनुवाइपछि सबैलाई ‘सरप्राइज’ दिँदै अदालतले आजै आफ्नो फैसला सुनाएको हो ।

फैसलाको पूर्णपाठ हेर्नुस् :

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्