Logo
५ आश्विन २०८१, शनिबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद विघटन मुद्दामा सर्वोच्चको आयो फैसला

सर्वोच्च अदालतले संसद विघटन मुद्दामा फैसला सुनाएको छ ।

संवैधानिक इजलासमा दिनभरको छलफलपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा फैसला पढ्न लागेका छन् ।

विस्तृतमा केहीबेरमा दिने छौं ।

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्