Logo
५ आश्विन २०८१, शनिबार
(February 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले गलत राजनीति रोजे, झाँक्रीले बचाउन सक्दिनन् : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गलत राजनीति रोजेको बताएका छन्।

शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली आफूलाई प्रचण्डको माया लाग्ने बताएका हुन्।

‘पहिलो उहाँसग वैद्य हुनुहुन्थ्यो, वैद्यले उहाँलाई छाड्नु भयो त्यसपछि उहाँले डाक्टर लिनुभयो। डाक्टरले पनि उहाँलाई छाड्नु भो अहिले झाँक्री लिनुभएको छ’, प्रधानमनत्री ओलीले भने, उहाँलाई अब झाँक्रीले बचाउन सक्दैन। उहाँले राजनीतिमा गलत बाटो छान्नु भो।’

प्रकाशित मिति: Feb 20, 2021

प्रतिक्रिया दिनुहोस्