Logo
१४ मंसिर २०८१, शुक्रबार
(February 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम

प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रदेश नं २ सरकारले कायम गरेको छ ।

प्रदेश निजामती सेवामा आर्थिक, योजना तथा तथ्याङ्क सेवा, इञ्जिनीयरिङ्ग, कानून, कृषि, प्रशासन, वन, विविध, शिक्षा र स्वास्थ्य सेवाको गठन गरिएको छ ।

प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था गरीएको हो ।

यस ऐनअन्तर्गत प्रदेश २ को प्रदेश निजामती सेवामा अधिकृत बाह्रौँ तहदेखि सहायक तेस्रो तहसम्मका कर्मचारी रहने उल्लेख छ ।

 

 

प्रकाशित मिति: Feb 11, 2021

प्रतिक्रिया दिनुहोस्