Logo
६ आश्विन २०८१, आईतबार
(January 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनलाई थप शसक्त बनाउन प्रचण्ड–नेपाल समूहले डाक्यो स्थायी कमिटी बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आइतबार साढे १२ बजे बस्ने गरी बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा उपलब्ध स्थायी कमिटी सदस्यहरुबीच पार्टीको माघ ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको उनले बताए ।

प्रवक्ता श्रेष्ठ आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने जानकारी दिए ।

प्रकाशित मिति: Jan 23, 2021

प्रतिक्रिया दिनुहोस्