Logo
६ आश्विन २०८१, आईतबार
(January 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दा हेर्दाहेर्दैमा

संवैधानिक इजलासमा बहस जारी रहेकाे प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा हेर्दाहेर्दैमा राखिएकाे छ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीकाे संवैधानिक इजलासले भाेलि निरन्तर बहस हुनेगरी हेर्दाहेर्दैमा राखेकाे हाे।

मुद्दामाथि आज जम्मा चार जना कानुन व्यवसायीले बहस गरेका छन्। यही गतिमा जाने हाे भने मुद्दा छिन्न समय लाग्ने देखिएकाे छ।

प्रकाशित मिति: Jan 17, 2021

प्रतिक्रिया दिनुहोस्