Logo
६ आश्विन २०८१, आईतबार
(January 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्।

गत पुष ५ मा मन्त्रिपरिषद्को सिफरिसमा प्रतिनिधि सभा विघटन भएपछि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पहिलोपटक भेट भएको हो।

शीतलनिवासमा अहिले भेटघाट जारी रहेको छ।

उता सर्वोच्च अदालतमा भने प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा बहस भइरहेको छ।

प्रकाशित मिति: Jan 17, 2021

प्रतिक्रिया दिनुहोस्