Logo
३० कार्तिक २०८१, शुक्रबार
(December 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डको कार्यकारी अध्यक्षको हैसियत बालुवाटारबाट खोसियो

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले साबिक पार्टीका अर्का अध्यक्ष प्रचण्डको कार्यकारी जिम्मेवारी खोसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले प्रचण्ड कार्यकारी अध्यक्ष नभएको र केपी ओलीको मात्र हस्ताक्षर चल्ने गरि निर्णय गरेको छ ।

नेकपाले पार्टीको आधिकारिकताका लागि ओली नेतृत्वको कमिटीको सबै विवरण समेत निर्वाचन आयोगमा बुझाएको छ ।

प्रकाशित मिति: Dec 24, 2020

प्रतिक्रिया दिनुहोस्