Logo
६ आश्विन २०८१, आईतबार
(December 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई कारबाही गरी अध्यक्षबाट हटाउने प्रचण्ड–नेपाल समूहको निर्णय

प्रचण्ड–माधव नेपाल समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही गर्ने भएको छ ।

मंगलबार बसेको सो समूहको स्थायी कमिटी बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपामा अब पूर्वएमालेका तर्फबाट माधवकुमार नेपाललाई अध्यक्ष बनाइने भएको छ ।

स्थायी कमिटीको यो निर्णय केही बेरमा कार्की पार्टी प्यालेसमा बस्ने केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्नेछ ।

प्रकाशित मिति: Dec 22, 2020

प्रतिक्रिया दिनुहोस्