Logo
६ आश्विन २०८१, आईतबार
(December 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीले सांसदहरूलाई बालुवाटार बोलाए

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरूसँग राय लिनका लागि भोलि बिहान ९ बजे बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बालुवाटार बैठकमा विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको उपस्थिति रहनेछ भने प्रचण्डले नेतृत्व गरेको असन्तुष्ट समूहले पनि सांसदहरूको बैठक राख्ने योजना बनाएका छन्।
पार्टी फुटाएको सन्देश जान नदिन प्रधानमन्त्री आफ्नो तर्फबाट एकपक्षीय बैठक बोलाउन आतूर नरहेको तर अर्को पक्षको कदम हेरेर थप निर्णय लिने पक्षमा रहेको निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति: Dec 20, 2020

प्रतिक्रिया दिनुहोस्