Logo
१३ मंसिर २०८१, बिहीबार
(November 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अधनोम ग्रेब्रेसियस क्वारन्टीनमा

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधनोम ग्रेब्रेसियस होम क्वारन्टीनमा बसेका छन्।

उनले आफूले कोरोना संक्रमितलाई भेटेको र अहिले क्वारेन्टीनमा बसेको जनाएका छन् । उनले आफु कोरोना संक्रमितको सम्पर्कमा आएपछि सेल्फ क्वारन्टीनमा बसेको सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाकारी दिएका हुन्।

आफू पूर्णरुपमा स्वस्थ रहेको र कुनै लक्षण नरहेको जनाएका छन्। डब्लुएचओको प्रोटोकल अनुसार आफू घरमै रहने ग्रेब्रेसियसले जनाएका छन्।

प्रकाशित मिति: Nov 2, 2020

प्रतिक्रिया दिनुहोस्