Logo
२३ भाद्र २०८१, आईतबार
(November 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त तीन राजदूतले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त तीन नेपाली राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज शपथ लिएका छन् ।

नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम)तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले शपथ लिएका हुन् ।

राजदूतहरु तापस अधिकारी, गेहेन्द्र राजभण्डारी र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता थियो ।

प्रकाशित मिति: Nov 1, 2020

प्रतिक्रिया दिनुहोस्