Logo
९ मंसिर २०८१, आईतबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीपी प्रतिष्ठानमा उपचाररत सुनसरीका कोरोना संक्रमित पुरुषको मृत्यु

प्रदेश नं १ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक ५५ वर्षीय कोरोना संक्रमित पुरुषकोको मृत्यु भएको छ ।

सुनसरीको धरान-१५ घर भएका ५५ वर्षीय पुरुषको आज बिहान पौने सात बजे मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएका छन् ।

यही असोज १६ गते प्रतिष्ठानमै गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।ती पुरुषमा पहिलेदेखि नै मिर्गौलाको र हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्