Logo
६ आश्विन २०८१, आईतबार
(September 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होटल, रेस्टुरेन्ट र ट्रेकिङ व्यवसाय खुल्न दिने सरकारको निर्णय

सरकारले १ असोज देखि होटल रेस्टुरेन्ट ट्रेकिङ तथा ट्राभल व्यवसाय खुल्ला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मादण्ड पालना गरेर असोज १ गतेदेखि नै होटल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल व्यवसाय संचालनको गर्ने सक्ने छन्,’ उनले भने । मापदण्ड पालना गरे नगरेको अनुगम भने पर्यटन मन्त्रालयले गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति: Sep 15, 2020

प्रतिक्रिया दिनुहोस्