Logo
६ आश्विन २०८१, आईतबार
(September 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँ उपत्यकामा ३ सय ५४ कोरोना संक्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा थप ३ सय ५४ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

कोरोना प्रभावले सोमबार दिउँसाे सुनसान देखिएको सिंहदरबार अगाडिको सडक

स्वास्थ्य मन्त्रालयले २४ घन्टाको अध्यावधिक विवरणअनुसार सुनाउने क्रममा शनिबार उपत्यकामा ४ सय ८ जना कोरोना संक्रमित फेला परेको जनाएको थियो ।

प्रकाशित मिति: Sep 6, 2020

प्रतिक्रिया दिनुहोस्