Logo
१८ पुस २०८१, बिहीबार
(September 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभर कोरोनाबाट भण्डै ८ लाख ८४ हजारको मृत्यु, संक्रमित संख्या २ करोड ७० लाख नाघ्यो

विश्वभर कोरोना सक्रमितको संख्या २ करोड ७० लाख ६२ हजारभन्दा बढी नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ७० लाख ६२ हजार ७ सय ४४ पुगेको छ ।

आज विहानसम्म विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्याकोरोनाका कारण हालसम्म ८ लाख ७१ हजार १६६ संक्रमितको ज्यान गइसकेको छ  भने कोरोनामुक्त हुनेको संख्या १ करोड ९१ लाख ६२ हजार ६ सय १९ नाघेको छ ।

चीनको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस हालसम्म कोोनाबाट सबै भन्दाबढी प्रभावितअमेरिका भएको छ । ब्राजिलमा दोस्रो, भारत तेस्रो स्थानमा छ ।

हालसम्म अमेरिकामा कोरोनाबाट १ लाख ९२ हजार ८ सय १८, ब्राजिलमा १ लाख २६ हजार २ सय ३०, भारतमा ७० हजार ६ सय ६९, मेक्सिकोमा ६७ हजार ३ सय ५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: Sep 6, 2020

प्रतिक्रिया दिनुहोस्